© 2023
अमूर्त ईश्वरलाई देख्न, छुन सकिन्न । परमात्मालाई मूर्तरूपमा देखाउन मूर्ति (शिवलिड्ड) बनाइयो । ईश्वरको शरीर नभएकाले जन्म र मृत्यु हुँदैन । परमात्मालाई बुझ्न सजिलो होस् भनी शास्त्रमा मूर्ति (आकार)को कल्पना गरिएको छ । ईश्वरको स्वरूप (विग्रह)विशेषलाई मूर्ति भनिन्छ । प्राणीहरू परमात्माका अंश भएकाले सबैको स्वरूप ईश्वरसँग मिल्छ तर ईश्वरको स्वरूप