२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा

जनकपुरधाम । कवाड व्यवसायी मुकेश यादवमाथि निर्ममतापूर्वक रड प्रहार गरी एक समूहले कुटपिट गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकमा ३७ वर्षीय व्यवसायी यादवमाथि फलामका रड प्रहार गरी सामूहिक आक्रमण भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारका ललितपुरको बी एण्ड बी अस्पतालमा