१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज

काठमाडौं । ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनाले आज शनिबार हुँदैछ । कोरोना महामारीको कारण अघिल्लो २ वर्ष रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमा ललितपुरको गोदावरीमा आयोजना हुँदैछ । ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । ८ सय जना सहभागी मध्ये २४ जना फाइनलका लागि