१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कलेजो र मिर्गाैला प्रत्यारोपण गरेकी सोनालाई ६ लाख ६६ हजार…

ललितपुर। भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी चितवनकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उनका मामा दुर्गा बहादुर थापाको पहलमा हङ्गकङ्गबाट संकलित ६ लाख ६६ हजार ५०० रुपैयाँ सोमबार हस्तान्तरण गरिएको छ । हङ्गकङ्गस्थित पर्वतको पैयुँखोला समाजका निवर्तमान अध्यक्ष समेत रहेका समाजसेवी मामा दुर्गाबहादुरले समाजका