२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ: काँग्रेस

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे आफू बाधक नबन्ने स्पष्ट पारेको छ । बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस नेता मिनबहादुर विश्वकर्माले गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्नसक्ने बताउनुभएको हो । उहाँले मन्त्री हेरफेरको अधिकार

राष्ट्रिय सहमतीमा ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न एमालेलाई सांसद विश्वकर्माको…

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतीकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्ष एमालेलाई

देश अधोगतितर्फ जानुको कारण गलत तथ्यांक हुनसक्ने: मिनबहादुर विश्वकर्मा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले गलत तथ्यांकका कारण देश अधोगतितर्फ गएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ । मंगलवार