१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मार्चपास गर्दै मिटरब्याजी पीडित

काठमाडौं । मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन् । सरकारसँगको वार्ता भंग भएपछि आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैंशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्न लागेका हुन् । यसअघि गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।

मिटरब्याजी पीडितका समस्या तत्काल समाधान गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले मिटरब्याजी पीडितसँग नेपाल सरकारले गरेको सहमति तत्काल लागू गरी समस्या समाधान गर्न माग गर्नुभएको छ ।