१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्चपास गर्दै मिटरब्याजी पीडित



file
अ+ अ-

काठमाडौं । मिटरब्याजी पीडितले काठमाडौंमा बृहत मार्च पास गर्ने भएका छन् ।

सरकारसँगको वार्ता भंग भएपछि आफ्ना माग पुरा गर्नका लागि दवाव दिन भन्दै आगामी बैंशाख ४ गते काठमाडौंमा बृहत मार्चपास गर्न लागेका हुन् ।

यसअघि गृह मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेपछि दुई पक्षबीचको वार्ता भंग भएको थियो ।

उनीहरु काठमाडौंको शान्तिबाटीकामा निरन्तर धर्ना दिदै आईरहेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारसमक्ष बिभिन्न ६ बुँदे माग राख्दै आएको छ । उनीहरुले सरकारी पक्षले ६ बुँदे मागमा कुनै वास्ता नगरेको आरोप लगाएका छन् ।