© 2023
काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले तत्काल निकास दिनुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस सिन्धु–काठमाडौंद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै नेता बस्नेतले पार्टीभित्र देखिएको वर्तमान गतिरोध अन्त्यका लागि सभापति गगन थापालाई आगामी २८ गतेसम्मको समयसीमा दिनुभएको हो । उहाँले निर्धारित समयभित्र उपयुक्त