© 2023
एजेन्सी । बिग बोस १३ की प्रतियोगी माहिरा शर्माको भारतीय क्रिकेटर मोहम्मद सिराजसँग प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको छ । सन् २०२३ मा पनि सिराज र माहिरा डेट गरिरहेका थिए भन्ने हल्ला फैलिएको थियो । यसपछि नोभेम्बर २०२४ मा सिराजले माहिराको एउटा इन्स्टाग्राम तस्विर लाइक गरे, जसले दुवैको सम्बन्धमा रहेको