२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा ‘माया बराबर’ बजारमा

काठमाडौँ । भूषण खतिवडा र शान्ति श्री परियारको आवाजमा नयाँ गीत 'माया बराबर' सार्वजनिक गरिएको छ । फिन्जु पाख्रिनका प्रेमिल शब्दमा गायक भूषण खतिवडाकै सङ्गीत सुन्न सकिन्छ। 'नेपमेलो' नामकाे युट्युब च्यानलमा सार्वजनिक गरिएको गीतको  भिडियोलाई पनि उतिकै प्रेमिल प्रस्तुतिका साथ तयार गरिएको छ । सार्वजनिक  भिडियोमा रियल जोडी  लक्ष्मी बर्देवा र