• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल…

लुम्बिनी – मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना गरिएको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र यसका साझेदारहरूको सहयोगमा मायादेवी ट्रेल रनका लागि आज तिलौराकोटमा १०४ भन्दा बढी धावकहरू भेला भएका थिए । बुद्ध जयन्ती तथा बुद्धले बुद्धत्व प्राप्त गरेको दिनको अवसरमा आयोजित