© 2023
काबुल। अक्टोबरमा दुई देशबीच झडप भएपछि स्थल सीमा लगभग पूर्ण रूपमा बन्द भए पनि पाकिस्तान हुँदै अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवीय सहायता बोकेका सात सयभन्दा बढी ट्रक आइपुगेका संयुक्त राष्ट्रसङ्घले आइतबार यो जानकारी दिएको हो। अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) की प्रवक्ता ओल्गा चेरेभ्कोले एएफपीसँग भन्नुभयो, “यो समूह (काफिला)