९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदमा माधवको ओलीलाई ‘सामान्य अनुरोध’: बिगतलाई समीक्षा गर्दै आत्माआलोचना पनि…

सर्वप्रथमत: प्रधानमन्त्री नियुक्त हुनु भएकामा सम्माननीय केपी शर्मा ओलीज्यूलाई औपचारिकरुपमा बधाई ज्ञापन गर्दछु । तपाईं जुन दिन सत्ताबाट बाहिरिनु भएको थियो, वर्ष फरक परे पनि त्यही दिन पारेर सत्तामा पुन: पुग्नु भएको छ । अर्थात् असार २८ गते नेपाली राजनीति र तपाईंको जिन्दगीमा पनि खास माने राख्दछ भन्ने लाग्दछ ।

एमसीसीको विरोध गर्दैमा ठूलो हुने भए जनमोर्चाले सय सीट ल्याउँथ्यो–…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोध गर्दैमा ठूलो हुने भए राष्ट्रिय जनमोर्चाले सय सीट ल्याउनसक्ने

राष्ट्रपतिमा मरिहत्ते गरिनँ – माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने बताएका छन् ।

एमालेबाट राष्ट्रपति बनेमा देश बर्बाद हुन्छ: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धन संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।

चिनियाँ नेता भेट्न एकीकृत समाजवादीका नेताहरु एभरेष्ट होटल पुगे

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग भेटवार्ताका लागि नेकपा एकीकृत समाजवादीका नेताहरु बानेश्वरस्थित एभरेष्ट होटेल पुगेका छन्