१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एकै परिवारका ६ जनाको हत्या प्रकरणः आरोपीलाई आजीवन कारावासको फैसला

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेकालाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । ६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए । ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो । हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ