१० कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीको आज खबरदारी सभा, जुलुसको नेतृत्व प्रचण्डले गर्ने

काठमाडौं । सरकार गठन भएको एक सय दिन वितेलगत्तै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज आन्दोलनका कार्यक्रम सुरु गरेको छ । माओवादी केन्द्रले आज काठमाडौंमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णत: असफल रहेको निष्कर्ष निकालेको माओवादीले खबरदारी सभा गर्न लागेको हो