१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माइक्रोसफ्टले स्काइप मे महिनादेखि बन्द गर्ने

एजेन्सी। भिडियो कन्फरेन्सिङका लागि विगतमा निकै लोकप्रिय स्काइप (Skype) सेवा आगामी मे देखि बन्द गरिने भएको छ । माइक्रोसफ्टको स्वामित्वमा रहेको स्काइपलाई उसले सन् २०११ मा साढे आठ अर्ब डलरमा भित्र्याएको गरेको थियो ।समाचार अनुसार, सन् २०२१ जुलाईदेखि नै स्काइपलाई बन्द गरेर माइक्रोसफ्ट-टिम्सलाई अगाडि बढाउने गरी काम थालिएको थियो ।