४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अब ७६ (३)अनुसार नै सरकार बन्छः माओवादी सांसद यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले नेपालको संविधानको ७६ (२) अनुसार नै नयाँ सरकार बन्ने दाबि गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यादवले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत नपाएपछि उपधारा ३ अनुसारको सरकार बन्ने बताए । ‘प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने वैधानिक प्रक्रिया हो। उहाँले २८