१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फिफा महिला विश्वकपः स्पेनद्वारा कोस्टारिका पराजित

एजेन्सी । फिफा महिला विश्वकप अन्तर्गत स्पेनले विजयी सुरुवात गरेको छ । न्यूजिल्याण्डस्थित वेलिङ्टन रिजनल स्टेडियममा भर्खरै सम्पन्न खेलमा समूह चरण अन्तर्गत स्पेनले कोस्टारिकालाई ३–० गोलले पराजित गरेको हो । स्पेनलाई जित दिलाउन खेलको २३ औं मिनेटमा एइटाना वोनमाटीले तथा २७ औं मिनेटमा इस्थर गोन्जालेजले गोल गरे । एक गोल