१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितपुरमा महिला मतदाता बढी

ललितपुर । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन् । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा महिला