© 2023
काठमाडौँ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताउनुभएको छ । काठमाडौँ जिल्ला कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवद्र्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । “बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ