© 2023
काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकाले अनौठो सूचना जारी गरेर धेरैलाई चकित पारेको छ । देशभरी नै निजी विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेका बेला महालक्ष्मी नगरपालिकाले भने भएका निजी विद्यालय नै बन्द गरेर पालिकाभित्रका बालबालिकालाई अन्य पालिकाका निजी विद्यालयमा पढ्न जानबाट बञ्चित गरेको छ । महालक्ष्मी नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर निजी