© 2023
काठमाडौं । काठमाडौंको बालुवाटारमा काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मीले एक जना खुद्रा व्यापारीलाई दुर्व्यवहार गरेका छन् । आज बिहान साइकल लिएर हिँडिरहेका व्यापारीलाई महानगरका प्रहरीले दुर्व्यवहार गरेका हुन् । तीन जना नगर प्रहरीले त व्यापारीको साइकल खोस्न खोजेको दृश्यमा देखिन्छ । तर व्यापारीले साइकल दिन मानेका छैनन् । दुई महिला र एक