© 2023
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि अध्ययन सुरु हुने भएको छ । महाअभियोग सिफारिस समितिका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि शुक्रबार अध्ययन सुरु हुने भएको हो । उपत्यका बाहिर रहेका समितिका सदस्यहरु काठमाडौँ फर्किसकेकाले अब अध्ययन सुरु हुने भएको हो । गत फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको