७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार

तेहरान। युद्धबिच इरानी नागरिक अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आइतबार स्वीकार गर्नुभएको छ । अमेरिकाले नयाँ प्रतिबन्धको श्रृङ्खला ल्याएर इरानको अर्थतन्त्रलाई थप सङ्कटग्रस्त बनाउन खोजेपछि उहाँको यो भनाइ सार्वजसनक भएको हो । “म बुझ्छु कि अहिले समाजमा धेरै समस्या छन् । हामी सकेसम्म यी समस्या रोक्न प्रयास