२३ असार २०८३, मंगलवार
,
Latest
ठमेलमा बढे भारतीय पर्यटक काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी नेप्से परिसूचक २४.५७ अङ्कले बढ्यो प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?
५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा

मनाङ, असार २२:  लमजुङको बेँसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकामा निर्माणको तयारीमा रहेको ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना आवश्यक कानुनी प्रक्रिया पूरा नगरी संशोधित डिजाइन र नयाँ स्थानमा अघि बढाइएको दाबी गर्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। सूचनाको हकसम्बन्धी कानुनअन्तर्गत विद्युत विकास विभागबाट प्राप्त कागजात उद्धृत गर्दै