© 2023
कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित पाँच हजार ५८७ मिटर उचाइको मर्दी हिमाल स्थानीय युवाले सामूहिक रूपमा सफल आरोहण गरेका छन् । मर्दी हिमालको सफल आरोहण गर्ने युवालाई घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजले आज सम्मान गरेको हो । स्थानीय युवाबाट मर्दी हिमालको सफल आरोहण हुनु यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको