१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तिलिचोको बाइस घुम्ती काट्ता

वि.स. २०८१ साल भाद्र महिनाको पहिलो हप्तामा म गण्डकी प्रदेशको मनाङ जिल्लामा थिएँ । मेरो जन्म गण्डकी प्रदेशको बागलुङ जिल्लामा भएको थियो । म पहाडी जिल्लाको मानिस हिमाली जिल्ला मनाङको थोंचे गाउँबाट तिलिचो ताल सम्मको यात्रामा निस्किएको थिए । म मेरो आफ्नो काममा रमाउने र सफलता प्राप्त गर्नका लागि कडा