© 2023
जनकपुरधाम। रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका १९२ जनामध्ये आज बिहानसम्म सो सङ्ख्यामा टेलिफोनमार्फत सम्पर्कमा आएका हुन् । हालसम्म सप्तरीका ४९, पर्साका ४०, रौतहटका