२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेशका मुख्यमन्त्रीले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदै

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ । संघीय सत्ता समीकरण परिवर्तन भएपछि मधेश सरकारबाट गत चैत ५ गते नेपाली कांग्रेस बाहिरिएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई