१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकारबाट माओवादी र एकीकृत समाजवादी बाहिरिँदै, कांग्रेस र लोसपा सहभागी…

जनकपरधाम । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेका बेला दुई दल सरकारबाट बाहिरिन लागेका हुन् । माओवादी र समाजवादीबाट प्रदेश सरकारकामा दुई–दुई जना मन्त्री छन् । माओवादी अर्थ र उद्योग तथा पर्यटन र एकीकृत समाजवादी