४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
थानकोट–चित्लाङ सडक खण्ड बन्द गर्न लागेकोमा मदन भण्डारी विश्वविद्यालयको असन्तुष्टि

काठमाडौं । थानकोट–चित्लाङ सडक खण्ड सरोकारवाला पक्षसँग गहन परामर्श नगरी सडक बन्द गर्न लागेको भन्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले असन्तुष्टि जनाएको छ । विश्वविद्यालयका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशीले सडक बन्द गर्दा शैक्षिक तालिका (क्यालेन्डर) प्रभावित हुने जनाउनु भएको छ । सडक सुधार कार्यका लागि चित्लाङ सडक बन्द गर्न

खुल्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

विज्ञान र प्रविधिका क्षेत्रमा नेपालमै पहिलो विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यलाय मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय खुल्न कानुनी आधार तय भएको