२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मत्स्यनारायण मन्दिरलाई राष्ट्रिय धार्मिक गन्तव्य बनाउन चन्द्रागिरी नगरपालिका सक्रिय

काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरलाई नगरपालिकाको नगर गौरव योजनाअन्तर्गत प्राथमिकतामा राख्दै बहुवर्षीय बजेटमार्फत विशेष प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभएको छ । बिहीवार ‘अधिकमासः भगवान विष्णुको पहिलो अवतार र मत्स्यनारायण मन्दिरको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आदिमकालदेखि चल्दै आएको धार्मिक

पुरुषोत्तम महिना सुरु, मत्स्यनारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडाैँ । आजदेखि पुरुषोत्तम महिना सुरु भएसँगै राजधानीको दक्षिण पश्चिम भागमा अवस्थित मत्स्यनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।