• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
मकवानपुरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने

हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा चैत ४ गतेदेखि दोस्रो संस्करणको अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । आइतबार हेटौंडा उपमहानगरपालिका र

अल नेपाल बक्सिङ: पहिलो दिनमा २५ खेल सम्पन्न

हेटौंडा । अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताअन्तर्गत पहिलो दिन मंगलबार २५ खेल भएका छन् । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा