२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेको ओरालो यात्रामा ओलीले उठाएको जोखिम

काठमाडौं । जेन–जीको विद्रोहपछि राज्यसत्ताबाट बाहिरिएको नेकपा एमाले अहिले अप्ठ्यारो अवस्थामा छ । सरकारले घोषणा गरेको फागुन २१ गतेको चुनावमा सहभागी हुने कि नहुने भन्ने निर्णय गरेको छैन । सार्वजनिक कार्यक्रम गर्न पनि एमालेले अवरोध खेपिरहनुपरेको छ । परम्परागत राजनीतिक दलहरुप्रति जनताको विश्वास गुम्दै गएका बेला लामो समय सत्तामा बसेर