© 2023
टिनिनिन्न घण्टी बज्यो फोनको । फोन रहेछ अनन्य मित्र डा. द्वारिकानाथ ढुङ्गेलको । उहाँले ठाडै सोध्नुभयो “‘तपाई पृथ्वीनारायण शाहलाई कसरी हेर्नुहुन्छ ?” “त्यतिबेलाको अवस्थाको पृथ्वीनारायण शाहले जे गरे त्यो नेपालको एकीकरण पक्षमा थियो भन्ने दृष्टिकोण छ तसर्थ म उनको पक्षको हुँ” भनेँ । उसो भए तपाईलाई हरिप्रसाद सोडारीले फोन गर्नुहुन्छ

सक्कली भनेको सक्कली नै हो । यसमा केही जोडिरहनु पर्दैन । नक्कलीलाई जति सिङगारे पनि कहिल्यै सक्कली हुँदैन । यो