२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गठबन्धन सरकारका कारण देश बर्बाद भयो: एमाले सांसद श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारका कारण देश बर्बाद भएको बताउनुभएको छ । बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा भयावह स्थिति सिर्जना भएको र दिनप्रतिदति देश असफलतातिर गएको बताउनु भयो । उहाँले । देशमा भ्रष्टाचारले सीमा नाघेको र सुशासन कायम नरहेको

संघीयता कार्यान्वयन गर्न तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्छ: सांसद श्रेष्ठ

काठमाडौँ । नेकपा(एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार