© 2023
काठमाडौँ। राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले मुलुकमा सरकार छ कि छैन भन्दै प्रश्न गर्नुभएको छ । राष्ट्रियसभाको बैठकमा बोल्दै सासंद देवकोटाले आफूले पटक पटक सरकार खोजेको बताउनुभयो । “यो मुलुकमा सरकार छ कि छैन ? सरकार कसले चलाएको छ ? मैले बुझ्न सकेको छैन । ललितपुरको भैँसेपाटी जाने ५०० मिटर