७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित

काठमाडौं । संसदीय समितिबाट भूमि सम्बन्धी विधेयक बहुमतले पारित भएको छ । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको हो । बैठकमा प्रस्तावित प्रतिवेदनमाथि एमाले र कांग्रेसका सांसदको समर्थनको आधारमा विधेयक बहुमतले पारित भएको हो । विधेयकबारे माओवादी र रास्वपाले भने विधेयकमाथि फरक