© 2023
बेलायत। भूतपूर्व गोर्खा क्याप्टेन भीम सारू मगर बेलायतको ननिटन एण्ड बेडवर्थ बरोको मेयर पदमा मनोनीत भएका छन्। गत वर्ष मे मा सत्तारूढ लेबर पार्टीबाट काउन्सिलर निर्वाचित सारू ३८ जना काउन्सिलरमध्येबाट मेयर पदमा मनोनीत भएका हुन्। लेबरका १९, कञ्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको ग्रीन पार्टीले पनि सारूलाई