२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भुवनेश्वर कुमार १० करोड ७५ लाखमा बैंगलोरमा अनुबन्धित

काठमाडौँ । आईपीएलको दोस्रो दिनको मेगा अक्सन साउदी अरेबियाको जेद्दाहमा जारी छ । फास्ट बलर भुवनेश्वर कुमारलाई रोयल च्यालेन्जर्स बैंगलोरले १०.७५ करोडमा किनेको छ । उनको आधार मूल्य २ करोड थियो । गत सिजन उनले हैदरावादका लागि १६ खेलमा ११ विकेट लिएका थिए । भुवनेश्वरले आफ्नो आईपीएल करियरमा १७६ खेलमा

भुवनेश्वर कुमारले इतिहास रचे, अनौठो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो…

एजेन्सी । सनराइजर्स हैदरावादका फास्ट बलर भुवनेश्वर कुमारले आईपीएल २०२४ को २३ औं खेलमा मंगलबार पञ्जाब किंग्सविरुद्धको खेलमा इतिहास रचेका