© 2023
यस भूमिलाई भारतवर्ष भन्नुभन्दा पहिले अजवर्ष भनिन्थ्यो । अजका छोरा दशरथ, दशरथका छोरा भगवान् राम भए । रघु, दिलिपलाई युद्धले चर्चित बनाए पनि अजको समयमा न त युद्धले शिर उठायो, न त आन्तरिक कलहले टाउको ठाडो बनाउने प्रयास गर्यो । यसकारण उनकै नामबाट यो क्षेत्रको नाम अजवर्ष भनियो । अजको