७ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी। भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ । भदौ लागेयता दिनहुँजसो पानी पर्दै आएपछि धानबालीलाई राहत मिलेको किसान बताउँछन् । यसपालि रोपाइँका बेला राम्ररी पानी नपर्दा धानको गबो (रोपो) गाँजिन नपाएका बेला भदौ लागेयता भने दिनहुँको वर्षाले राहत मिलेको छ । “घरमा भएको अन्नपात सबै लगाएर दुःखले धान रोपियो,