१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ब्राइट फ्युचरको विजयी सुरुवात

काठमाडौँ । आयोजक ब्राइट फ्युचरले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगितामा सोमबार विजयी सुरुवात गरेको छ । नैकपास्थित आफ्नै हातामा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई टाइ ब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्यो । ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा डाइमन्डले एलआरआईलाई ४–०, ध्रुव तारा स्कुलले जेभियर