६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बैतडीमा एसइई नतिजामा सुधार

बैतडी। बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा सुधार आएको छ । गत वर्ष जिल्लाभरि १८ ओटा विद्यालयको नतिजा शून्य आएकामा यो वर्ष भने नतिजामा सुधार आएको छ । विसं २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बैतडीमा ३१ दशमलव ४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए । यस वर्ष