• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
बेचन झा पक्राउ परेपछि कांग्रेसमा किन बढ्यो बेचैनी ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि नेपाली कांग्रेसमा बेचैनी बढेको छ । प्रहरीले शरणार्थी प्रकरणमा अर्को चरणका अनुसन्धानसमेत अघि बढाएको छ । योसँगै कांग्रेसभित्र तरंग सिर्जना भएको हो । नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका नेता बालकृष्ण खाँणविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । त्यस्तै यो प्रकरणमा सरकारका