© 2023
एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । भर्खरै सम्पन्न खेलमा एफसी कोल्नलाई २–१ ले हराउँदै बायर्न च्याम्पियन बनेको हो । खेलको आठौं मिनेटमा किंग्स्ले कोमानले गोल गर्दै पाहुना टोली बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ८१ औं मिनेटमा डेजान जुविचिचले पेनाल्टीमा गोल गर्दै कोल्नलाई १–१
एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा बायर्नले बोचुमलाई ७–०