२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस्: उपमहासचिव…

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा बिजय पौडेलले नेपाली काग्रेसका उपसभापति धनराज गुरुङले बुथ कब्जाको कालो दाग भिरेर हिँड्नुपर्ने अबस्था आएको टिप्पणी गर्नुभएको छ । सामाजिक संञ्जालमा पौडेलले लेख्नुभएको छ- धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैंले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट