© 2023
काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफलसँगै निर्णय हुने भएको छ । प्रशासन विशेष स्रोतका अनुसार नियमित एजेन्डासँगै केही महत्त्वपूर्ण विषयहरूमा पनि छलफल हुने संकेत मिलेको छ । विशेषगरी अर्थ मन्त्रालयको प्रस्तावमा ठोस निर्णय आउने सम्भावना रहेको मन्त्रालय स्रोतले जनाएको छ

सरकारले नीति निर्माण, कार्यान्वयन र समयसापेक्ष निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् बैठकलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ।