७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्व सचिव त्रितालको मेयर साहलाई सुझाव: भूमाफियाद्वारा सिर्जना गरिएका नक्कली…

काठमाडौं । पूर्वसचिब शारदाप्रसाद त्रितालले काठमाडौ महानगरपालीका प्रमुख बालने साहलाई महानगरपालिकाभित्र अवैध तरिकाले बस्दै आएका सुकुम्बासीको समस्याका बारेमा पनि ध्यान दिन सुझाब दिनु भएको छ । सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ । सुकुम्बासीको समस्या समाधानका लागि एउटा सानो तर विज्ञहरु रहेको छानविन समिति बनाउन सुझाब दिनु भएको छ । उहाँले