© 2023
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले जनअपेक्षा विपरित माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभिव्यक्ति दिएकोप्रति प्रश्न उठाएका छन् । दुई ठूला दलको समिकरणले बनेको नयाँ सरकारको प्रचण्डले विरोेध गर्दै आएका छन् । नयाँ सरकारले बंगलादेश र श्रीलंकातिर हेर्नुपर्ने जस्ता प्रतिक्रिया प्रचण्डबाट आएकोतर्फ लक्ष्य गर्दै बस्नेतले